FAQs Complain Problems

बुढीगंगा नगरपालिका वडा न ४ दुगडीबाडा टोललाई नगरप्रमुख राम बहादुर बानिया तथा बुढीगंगा नगरपालिका वडा न ४ का अध्यक्ष सहितको उपस्थितिमा बालबिबाह मुक्त टोल घोषणा गरिएको हो । बुढीगगा नगरपालिका तथा वडा कार्यलयको आट सहास र बालबिबाह विरुद्धको कदमको लागि धन्यवाद ।