FAQs Complain Problems

बुढीगंगा नगरपालिकाको नवौं नगर सभा नगर प्रमुख तथा नगर सभाध्यक्ष श्री राम बहादुर बानियाँ ज्यूद्धारा विभिन्न कार्यविधहरु र नितिहरु सार्बजनिक गर्नुका साथै अन्य विविध विषयमा गहन निर्णयका साथ नगर सभा समापन गरियो ।