FAQs Complain Problems

नगर प्रमुख श्री राम बहादुर बानियाँ ज्यूको सभाध्यक्षतामा नगर उप-प्रमुख श्री माया खड्का कुंवर ज्यू द्वारा पेश गर्नुभएकोआठौं नगरसभावाट स्विकृत आ. व. २०८०/०८१ को बजेट  प्रस्ताव  माथि छलफल भई नगरसभावाट सर्वसम्मत पारित गर्दै नगरसभा सम्पन्न गरिएको छ ।