FAQs Complain Problems

नगर प्रमुख श्री राम बहादुर बाँनीया ज्यूको प्रमुख आतिथ्यमा नगर पालिका भित्रका औषधी व्यवसायीहरुसंग लागु औषध नियन्त्रण सम्वन्धि पालिका स्तरिय कार्यक्रम । लागु औषध नियन्त्रणमा नगर प्रमुखको विशेष जोडका साथ सरोकार वालाहरुलाई कडा निर्देशन ।