FAQs Complain Problems

नगर उप-प्रमुख श्री माया खड्का कुवर ज्यूको अध्यक्षतामा न्यायीक समिति अन्तरगत वडाका मेलमिलाप कर्ताहरुलाई ३ दिने पुर्नताजगी तालिम कार्यक्रम सम्पुर्ण वडा अध्यक्षहरु र चार वटै प्रहरी चौकी विटहरुको सहभागीतामा सम्पन्न।